Photo Gallery

  • Micro-finance program

    Micro-finance program
    (7 images)

  • Child bonded labour alliviation program

    Child bonded labour alliviation program
    (5 images)

  • Fishpond Construction Program

    Fishpond Construction Program
    (2 images)

  • Bahraiya Wetland Conservation Project

    Bahraiya Wetland Conservation Project
    (4 images)

  • Piggery Program

    Piggery Program
    (3 images)

  • Tharu Jadibuti Program

    Tharu Jadibuti Program
    (6 images)

News & Notice

View More

Publications

  • युनिक नेपालको चिनारी

    युनिक नेपालको चिनारी

    १. युनिक नेपालको संक्षिप्त परिचययुनिक नेपाल सामुदायिक विकासका लागि सदस्यतामा आधारित गैर नाफामुखी र सेवामुलक गैर सरकारी संस्था हो । यो संस्था समाजसेवामा समर्पित युवाहरुको अथक प्रयासबाट जिल्ला प्रशासन कार्यालय बर्दियामा बिधिवत तरिकाले २०५२ साल जेठ १९ गते दर्ता भएको हो । सानो तर दृढ संकल्प बोकेका युवाहरुके समूहले आफ्नै सानो कोषबाट यो संस्थाको शुभारम्भ गरी आजको सफलतम अवस्था सम्म आइ पुगेको हो । लक्ष्य निर्दिष्ट कार्यक्रमगत क्रियाकलापहरु, राष्ट्रिय र अन्तरराष्ट्रिय दातृ तथा वित्तीय संस्थाहरुको सहयोगमा स्थानीय जनसमुदायको व्यापक समर्थन र दक्ष तथा प्रतिवद्ध जनशक्तिको मेहनतबाट लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशहरुमा सेवा दिदै आएको छ । हाल लुम्बिनी प्रदेशको खास गरेर बर्दिया जिल्लामा आफ्नो कार्यक्रम केन्द्रित गर्दै अन्य जिल्लामा समेत आवश्यकता अनुसार कार्यक्षेत्र विस्तार गरेको छ ।...............


View More

Photo Gallery

View more photos