Program

३ दिने व्यवसायिक बाख्रा पालन तालिम

युनिक नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड काे आयोजना र युनिक नेपाल बर्दियाको साझेदारीमा ३ दिने व्यवसायिक बाख्रा पालन तालिम युनिक नेपालका सचिव श्री निर्मला चौधरी ज्यूको सभापतित्वमा सम्पन्न भएकाे छ। तालिममा युनिक नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड राजापुर शाखा र नयाँगाउँ शाखा गरी जम्मा ३६ जना सहभागी भएका थिए।

Partners

Working with

CSSF
Danida
DFID
European Union
Fintrac
GEF-SDP-UNDP
Habitat for Humanity
IDE Nepal
ILO
International Alert