मिति २०८१ साल जेठ ३ र ४ गते दुई दिन युनिक नेपाल बर्दियाको अध्यक्ष श्री प्रिम बहादुर थारुको सभापतित्व तथा यस संस्थाका संरक्षक,पूर्व मन्त्री,संविधान सभा सदस्य,अनुसन्धान कर्ता तथा लेखक, डा.गोपाल दहित ज्यूको प्रमुख आतिथ्यमा दुई दिने गुरुवा बैडावा सशक्तिकरण कार्यशाला गोष्ठी शुभारंभ गरियो। युनिक नेपाल बर्दियाको अध्यक्ष श्री प्रिम बहादुर थारुको सभापतित्व तथा यस संस्थाका संरक्षक,पूर्व मन्त्री,संविधान सभा सदस्य,अनुसन्धान कर्ता तथा लेखक, डा.गोपाल दहित ज्यूको प्रमुख आतिथ्यमा दुई दिने गुरुवा बैडावा सशक्तिकरण कार्यशाला गोष्ठी शुभारंभ गरियो।
