Program

अभिमुखिकरण कार्यक्रम

राजापुर नगरपालिका, ह्याबिट्याट नेपाल र युनिक नेपालको आयोजनामा स्थानिय सरकारका प्रतिनिधि तथा स्थानिय विपद् व्यवस्थापन समितिका सदस्यहरुलाई जलवायु परिवर्तन अनुकुलन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण । कार्यक्रमको सभाध्यक्षता युनिक नेपालका कार्यकारी अध्यक्ष पृम बहादुर थारु, प्रमुख अतिथि राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी थारु, अतिथिहरु वडा नं. ८ का वडाध्यक्ष राजेश थारु, वडा नं. ३ का वडाध्यक्ष प्रसादु थारु, विपद् सम्पर्क व्यक्ती खुसिराम थारु, कार्यक्रम संयोजक सोमप्रसाद चौधरी, लेखा अधिकृत प्रेम कुमार थारुको उपस्थिती रहेको थियो । अभिमुखिकरणको सहजीकरण ह्याबिट्याट नेपालका प्राविधिक संयोजक लक्ष्मी प्रसाद भट्टले गर्नु भएको छ ।

Partners

Working with

CSSF
Danida
DFID
European Union
Fintrac
GEF-SDP-UNDP
Habitat for Humanity
IDE Nepal
ILO
International Alert