राजापुर नगरपालिका, युनिक नेपाल र habitat for humanity Nepal को साझेदारीमा संचालित सुरक्षित आवास परियोजना अन्तर्गत स्थानिय सरकार प्रतिनिधि तथा स्थानिय विपद् व्यवस्थापन समितिका सदस्यहरूलाई जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम न्यू राजापुर कटेजमा शुभारंभ भएको छ ।