युनिक नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेडको आयोजना र युनिक नेपाल बर्दियाको साझेदारीमा दुई दिने व्यवसायिक तरकारी खेती तालिम युनिक नेपालका अध्यक्ष श्री प्रिम बहादुर थारु ज्यूको सभापतित्वमा एक समारोहका बिच सुरु भएको छ। तालिममा युनिक नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड राजापुर शाखा, टपरा शाखा र युनिक नेपालका गरी जम्मा ३५ जनाकाे सहभागी छ।