मिति २०८१ साल जेठ २ गते बुधबारका दिन युनिक नेपालका अध्यक्ष श्री प्रिम बहादुर थारुज्यू को सभापतित्व तथा यस संस्थाका संरक्षक,पूर्व मन्त्री ,संविधानसभा सदस्य,अनुसन्धानकर्ता, तथा लेखक डा.गोपाल दहित ज्यूको प्रमुख आतिथ्यमा बरघर सशक्तिकरण कार्याशाला सम्पन्न गरियो।