युनिक नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड काे आयोजना र युनिक नेपाल बर्दियाको साझेदारीमा ३ दिने व्यवसायिक बंगुर पालन तालिम युनिक नेपालका अध्यक्ष श्री प्रिम बहादुर थारु ज्यूको सभापतित्वमा सम्पन्न भएकाे छ। तालिममा युनिक नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड टपरा शाखा र नयाँगाउँ शाखा गरी जम्मा ३५ जना सहभागी भएका थिए।